Download attached File
यउ विद्यालयमा साविकको उ.मा.वि. तह (मा.वि. कक्षा ११ र १२) मा तपशिल वमोजिमको शिक्षक पदमा उल्लेखित योग्यता भएको नेपाली नागरिकहरुको लागि अवसर रहेको छ। तपाइँसँग उल्लेखित योग्यता भएमा तुरुन्त सम्पर्क गर्नु होला।