यही भदौ २९ गते ग्राम सेवा मा.वि. मा कोभिड-१९ विरुद्धको खोप लगाउदै

  • Home -
  • News Details
research
  • 11 Sep
  • 2022

यही भदौ २९ गते ग्राम सेवा मा.वि. मा कोभिड-१९ विरुद्धको खोप लगाउदै

खोप लगाउन वाँकी रहेका ५ वर्ष माथिका वालवालिकाहरुलाई यही मिति २०७९ भदौ २९ गते ग्राम सेवा मा.वि. मा खोप लगाउदै छ। खोप लगाउन वाँकी रहेको वालवालिकाहरुले सो दिन विद्यालयमा आइ खोपाउनु सुचित गरिन्छ र अभिभावकहरुले पनि आ-आफ्नो वाल वालिकाहरुलाई खोपाउनु लेराउनु हुन अनुरोध गरिन्छ।